© 2023
एजेन्सी । इङ्ल्यान्डकी पूर्व क्रिकेटर तथा फक्स स्पोर्ट्स कमेन्टेटर ईसा गुहाले भारतीय बलर जसप्रित बुमराहलाई जातिय टिप्पणीका लागि माफी मागेकी छन् । ईसाले १५ डिसेम्बर आइतवार बोर्डर–गावस्कर ट्रफीको गाब्बा टेस्टको दोस्रो दिन कमेन्टरीका क्रममा बुमराहका लागि प्राइमेट शब्द प्रयोग गरेकी थिइन् । प्राइमेटको अर्थ बाँदर पनि हो । यसपछि यो