१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
म्यान्चेस्टर सिटीका कप्तान गुन्डोगानलाई बार्सिलोनाले भित्र्यायो

काठमाडौँ । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगान अन्ततः स्पेनिस फुटबल क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका कप्तान समेत रहेका ३२ बर्षिय गुन्डोगान फ्री–ट्रान्सफरमा बार्सिलोना गएका हुन् । बार्सिलोनाले गुन्डोगानलाई भित्र्याएको औपचारिक जानकारी दिएको छ । उनले बार्सिलोनासँग २०२५ सम्मका लागि सम्झौता गरेका छन् भने थप एक बर्ष