२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नगपालिकाद्वारा सञ्चालित ‘इलाम सामुदायिक आँखा अस्पताल’ बन्द

इलाम। इलाम नगरपालिकाले विगत चार वर्षदेखि सञ्चालन गरेको ‘इलाम सामुदायिक आँखा अस्पताल’ बन्द भएको छ । स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पतालको रूपमा इलाम नगरपालिका–९ सिंहबाहिनीमा सञ्चालित अस्पताल नयाँ आर्थिक वर्षको सुरूआतसँगै बन्द भएको हो । विसं २०७८ पुस ७ गते उद्घाटन गरी चार वर्षसम्म सञ्चालन भएको आँखा अस्पताल