८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपसभामुख राना राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएकी छन् । रानाले एक विज्ञप्ति जारी गर्दै आफू दलीय आबद्धताबाट अलग भएको घोषणा गरेकी हुन् । प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उनले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा

उपसभामुखमा रास्वपा इन्दिरा राना मगरको उम्मेदवारी दर्ता

रानामगरको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपा राजेन्द्र प्रसाद लिङ्देन