• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा

काठमाडौं । पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले सामुहिक रुपमा राजीनामा दिएका छन् । इन्जिनियरिङ शिक्षाको स्नातक तहको अध्ययन शुल्कलाई लिएर इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र विद्यार्थी संगठनहरुबीच भइरहेको विवाद पछि उहाँहरुले सामुहिक रुपमा राजीनामा दिनु भएको हो । राजीनामा दिने प्रवेश परीक्षा बोर्डका अध्यक्ष , सदस्य तथा सल्लाहकारहरु रहनु भएको