१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भोलि इद उल फित्र

विराटनगर । इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउने भएका छन् । केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार

मङ्गलबार सार्वजनिक बिदा

सरकारले भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । भोलि मङ्गलबार मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व इद हो । नेपाल मुस्लिम आयोगले