१२ श्रावण २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित

काठमाडौँ। लेबनानी सेनाले इजरायलद्वारा भइरहेका निरन्तरका आक्रमण र विद्यमान समझदारीको उल्लंघनका कारण दक्षिण लेबनानमा सेना परिचालन र विस्थापित बासिन्दाहरूको घर फिर्ती प्रक्रियामा गम्भीर अवरोध पुगेको जनाएको छ । सेनाद्वारा जारी विज्ञप्तिअनुसार इजरायली पक्षबाट विभिन्न क्षेत्रमा घरहरूको योजनावद्ध विनाश, गोलाबारी र मेसिनगन प्रहार भइरहेका छन् । यस क्रममा एक खानेपानी सुविधा