७ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा

तेहरान। पाकिस्तानका शक्तिशाली सेना प्रमुख आसिम मुनीरले सोमबार तेहरानको भ्रमण गर्नुहुने इरानको विदेश मन्त्रालयले जानकारी दिएको छ । इस्लामाबादले मध्य पूर्व युद्धको समाधानका लागि मध्यस्थताको प्रयास गरिरहेको बेला यो भ्रमण हुन लागेको हो । मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले आइतबार विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “मुनीरले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार