१७ श्रावण २०८३, आईतवार
,
Latest
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल
तपाईं के खोज्दै हुनुहुन्छ ?
भेनेजुएलाका विपक्षी नेताद्वारा ‘आममाफी कानून’ माथि आशङ्का व्यक्त

म्याड्रिड। निर्वासित विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियाले शुक्रबार सयौँ राजनीतिक बन्दीहरूलाई रिहा गर्ने विवादास्पद कानून पारित भएपछि भेनेजुएलामा ‘विगतलाई सम्बोधन गर्ने जिम्मेवारी’ बिना कुनै स्थायी मेलमिलाप नहुने बताउनुभएको छ। गत महिना अमेरिकाले त्यहाँका शक्तिशाली बामपन्थी शासक राष्ट्रपति निकोलस मदुरोलाई काराकासमा आक्रमण गरी पक्राउ गरेपछि दक्षिण अमेरिकी राष्ट्रको नयाँ नेतृत्वले यो