२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्यायपरिषद्को सदस्यमा आनन्दमोहन भट्टराई

काठमाडौं । न्यायपरिषद्को नयाँ सदस्यमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश डा आनन्दमोहन भट्टराई रहनु भएको छ । अगिल्लो साता वरिष्ठतम न्यायाधीश ईश्वर खतिवडा उमेरहदका कारण सेवा निबृत हुनुभएपछि रिक्त स्थानमा वरिष्ठतम न्यायाधीश भट्टराईलाई राखिएको हो । न्यायपरिषद्को आज बसेको बैठकले उहाँलाई परिषद् सदस्यमा नियुक्त गरेको हो ।