२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आठ विश्वविद्यालयमा उपकुलपति बन्न आवेदन दिने यी उम्मेदवारको दरखास्त स्वीकृत…

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले देशका आठ विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउँदै प्राप्त आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरेकाे छ। “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” अनुसार प्रकाशित सूचनाबमोजिम प्राप्त आवेदनहरूमध्ये छनोट समितिले योग्य दरखास्त स्वीकृत गरेको हो । सिफारिस समितिको २०८३ जेठ १३ गतेको निर्णयअनुसार त्रिभुवन