८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सहरी विकासमन्त्री चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई निर्वाचन आचारसंसहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आचारसंहिता लागु भइसकेको अवस्थामा चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बाढीपीडितका नाममा चामल वितरण गरेकोबारे प्रश्न उठाएको हो । आयोगले सोधेको छ ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत