© 2023
सान्टियागो। चिलीको दक्षिणी क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । प्रहरीका अनुसार स्थानीय समय अनुसार राति करिब १०:३० बजे आगलागी सुरु भएको थियो । वृद्धाश्रममा रहेका व्यक्तिमध्ये १० जनालाई मात्र सुरक्षितरूपमा बाहिर निकाल्न सकिएको थियो । “राति करिब