२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आईएमई लाइफको टाइम्स थ्री बिजनेस समिट सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा प्रियमर क्लब विजेता एजेन्सी म्यानेजरहरुका लागि टाइम्स थ्री बिजनेस समिट सम्पन्न गरेको छ । चितवनको जगतपुरथित टाइगरल्यान्ड सफारी रिसोर्टमा सम्पन्न कार्यक्रममा ६० जनाभन्दा बढी उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी म्यानजरहरुको सहभागिता थियो । हरेक वर्ष आयोजना हुने यो कार्यक्रम कम्पनीले आफ्ना