१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वकप लिग २: नेपाललाई छैटौं सफलता, सन्दीपले लिए तीन विकेट

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपाललाई छैटौं सफलता मिलेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि सन्दीप लामिछानेले तीन, कुशल मल्लले दुई तथा कुशल भुर्तेलले एक विकेट लिएका छन् ।