© 2023
एजेन्सी । शनिबार दुवईको अबुधाबीमा बलिउडको प्रतिष्ठित अवार्ड 'आइफा अवार्ड'को घोषणा गरियो । उक्त समारोहमा सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी स्टारर फिल्म ‘शेर शाह’ निकै हिट भयो । यो उत्कृष्ट चलचित्र घोषित भयो भने यसले चार अर्वाड हात पार्यो । यसैगरी विक्की कौशलले ‘सरदार उधम’ बाट उत्कृष्ट अभिनेता र ‘मिमी’