२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दसैँतिहारका अवसरमा अल्फा बिटाको सुभकामना आदानप्रदान

काठमाडौँ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीको स्वास्थ्य परीक्षण बानेश्वरस्थित अल्फा केयरमा हुने भएको छ । दसैँतिहार सुभकामना आदानप्रदान कार्यक्रममा अल्फा बिटाले विद्यार्थीको सहजताका लागि स्वास्थ्य परीक्षण सुरु गरेको जानकारी दियो । शुभकामना आदानप्रदान कार्यक्रममा अष्ट्रेलियाली दूतावासका नियोग उपप्रमुख ग्रेग क्लेम, अष्ट्रेलियाली दूतावासका प्रथम सचिव तथा कन्सुलर एडान बोरेहम,