२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन

“पर्दा बेग्लै झ्याल उही खोपडी बेग्लै ख्याल उही जिब्रो बेग्लै र्‍याल उही छाला बेग्लै स्याल उही सत्र साल भाग दुई !”  लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अनेक दु:ख र दमन सहेर सडक–सडकमा पुगेर चेतनायुक्त  कविताका स्वर घन्काउनेमध्येमा कवि अर्जुन पराजुली छुटाउन नमिल्ने नाम हो । आन्दोलनको सफलता र परिवर्तनपछि पनि भूइँ