५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘सिरहामा पत्रकार थपलियाले बदलेको छवि’

सिरहा । धेरैलाई लाग्छ पत्रकारले अरुका सफलता र असफलताका कथा मात्रै लेख्छन् । आजभन्दा चार दशक अगाडिदेखि सिरहाको गोलबजार नगरपालिका—२ गुरुधामका अर्जुन थपलियाको सयम पनि अरुको बारेमा लेख्दै बितिरहेको थियो । अचेल भने उहाँ अरुका लागि समाचारको विषय बन्नुभएको छ । पछिल्लो समय उहाँले व्यावसायिक तरकारी उत्पादक कृषकका रुपमा छवि