२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अरशद वारसीले प्रभासलाई जोकर भनेपछि…

एजेन्सी । बलिउड अभिनेता अरशद वारसीले हालै सम्दिश भाटियालाई दिएको अन्तर्वार्तामा साउथ अभिनेता प्रभासलाई जोकर भनेका थिए । उनलाई सोधिएको थियो कि उनले हेरेको पछिल्लो खराब फिल्म के थियो । यसमा अभिनेताले प्रभासको फिल्म ‘कल्की’को नाम लिएर प्रभास उक्त फिल्ममा जोकर जस्तो देखिने बताए । अरशदको बयानपछि उनलाई सामाजिक सञ्जालमा