• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
प्रदेशसभा बलियो बन्नुपर्छः सभामुख विष्ट

विराटनगर: कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बलियो भएमा सङ्घीयता बलियो हुने बताउनुभएको छ । कोशी प्रदेशसभा सचिवालयको सभाहलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले सङ्घीयतामा कुनै प्रश्न उठ्न नदिन र यसको औचित्य सावित गर्न पनि प्रदेशसभा सुदृढ हुनुपर्छ भन्नुभयो । उहाँले पत्रकारसँग सुझाव र सल्लाह लिन यो भेटघाटको कार्यक्रम राखेको जनाउँदै