• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
अमेरिकी किशोरी कोकोले जितिन् युएस ओपन

यस वर्षको अमेरिकी ओपन ग्रान्ड स्लाम टेनिस प्रतियोगिताको उपाधि अमेरिकी किशोरी कोको गफले जितेकी छन् । न्यूयोर्कस्थित आर्थर एस कोर्टमा भएको  संघर्षपूर्ण खेलमा कोकोले बेलारूसकी आर्यना साबालेन्कालाई २-६, ६-३, ६-२ सेटले हराइन् । १९ वर्षीया कोकोको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । उनी हाल विश्व वरियतामा छैटौं स्थानमा छिन् ।