© 2023
काठमाडौँ। पाकिस्तानले अमेरिका र इरानबीच हुन लागेको दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा आफ्नो राजधानी इस्लामावाद र छिमेकी ग्यारिसन शहर रावलपिंडीलाई उच्च सुरक्षा शतर्कतामा राखेको छ । प्रहरी स्रोतकाअनुसार २ क शहरभरि करिव २० हजार प्रहरी कर्मचारीहरू तैनाथ गरिएका छन् । यसमा सयौं कुलीन कमाण्डोहरू र स्नाइपरहरू समेत सामेल छन्, जसलाई