© 2023
काठमाडौँ। अभिनेतृ करिष्मा मानन्धरले नेपाली चलचित्र क्षेत्र र पत्रकारिता क्षेत्र एकअर्काको परिपूरक रहेको बताउनुभएको छ । विगत लामो समयदेखिको सहकार्यलाई स्मरण गर्दै उहाँले चलचित्र क्षेत्रलाई दर्शकसम्म पु¥याउने मुख्य माध्यम नै सञ्चार जगत भएको उल्लेख गर्नुभयो । अभिनेतृ मानन्धरले ‘कामना’ प्रकाशन र ब्ल्याक एन्ड ह्वाइट पत्रकारिताको सुरुवातदेखि नै चलचित्र र पत्रकारिता