२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्जेन्टिनाका कप्तान मेसीको जन्म आसाममा भएको भारतीय कांग्रेस सांसदको दाबी

एजेन्सी । फिफा विश्वकप २०२२ सम्पन्न भएको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकपमा च्याम्पियन बन्ने कीर्तिमान हासिल गरे । फ्रान्सविरुद्धको फाइनल खेलमा दुई गोल गरे र अन्तिममा पेनाल्टी सुटआउटमा निर्णायक गोल गर्दै उनले टोलीलाई जित दिलाए । समग्रमा विश्वकपमा मेसीको प्रदर्शन उत्कृष्ट रह्यो जसले उनलाई ‘गोल्डेन बल’ पनि दिलायो