६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आज अन्तर्राष्ट्रिय नि:शस्त्रीकरण र अप्रसार जागरुकता दिवस

काठमाडौं । अन्तर्राष्ट्रिय नि:शस्त्रीकरण र अप्रसार जागरुकता दिवस हातहतियारको होडबाजी र नि:शस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर मनाइँदैछ । विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरुकता वृद्धि अभियानमा केन्द्रित हुने गरेको छ । संयुक्त राष्ट्रसङ्घ स्थापना भएदेखि नै आमविनाशकारी हतियार र खासगरी आणविक हतियारको