७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोरोना संक्रमण भएपछि तारेखमा छुटे कमेडियन अपूर्व क्षितिज

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंह साधारण तारेखमा छुटेका छन् । जातीय भावनामा ठेस पुग्ने गरी कमेडी गरेको आरोपमा पक्राउ परेका क्षितिजलाई कोरोना संक्रमण भएपछि साधारण तारेखमा छाडिएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । क्षितिज नेवारी समुदायका अभियन्ताको उजुरीमा ११ दिनअघि पक्राउ परेका थिए ।

प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई नियन्त्रणमा लियो

काठमाडौँ । प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई आइतबार नियन्त्रणमा लिएको हो