१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अपर अरुण जलविद्युत आयोजनाः १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको…

काठमाडौँ । अपर अरुण जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर एनआरएन र विदेशमा रहेका नेपालीलाई दिने प्रश्ताव गरिएको छ । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैह्र आवासीय