© 2023
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं नेपालको ट्रेड युनियन आन्दोलनका अग्रज प्रचण्डकुमार पौडेलद्वारा लिखित पुस्तक ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलन : एक झलक’ लोकार्पण भएको छ । ललितपुरको बालकुमारीमा एक कार्यक्रमको आयोजना गरी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर