१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनकपुरको ‘प्लेअफ’ पुग्ने आशा जीवितै छः अनिल शाह

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । लगातार चार खेलमा पराजित भएर सङ्कटमा परेको जनकपुरले आज पाँचौँ खेलमा पहिलो जित हात पार्‍यो । जनकपुरले चितवन राइनोजलाई छ विकेटले पराजित गर्दै अङ्कतालिकामा खाता खोल्दै दुई अङ्क पनि जोड्यो । यो जितले

पूर्वबैंकर अनिल केशरी शाह रास्वपा प्रवेश

पाटी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गर्नुभएको हो । उहाँलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गर्नुभयो ।