८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आफू बाचुञ्जेल अनाथ आश्रमलाई वर्षेनी रु १ लाख सहयोगको घोषणा

काठमाडौँ । समाजसेवी एवं महिला उद्यमी सविता ढुङ्गानाले तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालित तुलसालय अनाथ आश्रमलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । उहाँले सो आश्रमलाई आफू बाचुञ्जेल प्रत्येक वर्ष रु एक लाख आर्थिक सहयोग गर्ने घोषणा पनि गर्नुुभयो । चाँगुनारायण नगरपालिका–४ साङदह भक्तपुरस्थित तुलसालय आश्रममा आइतबार आयोजित एक