२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले कैलालीको अध्यक्षमा ढुंगाना निर्वाचित, कार्यसमितिमा को–को ?

कैलाली । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढंगाना निर्वाचित भएका छन् । उनले वर्तमान कार्यसमितिका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी र सचिव डेजी पाण्डेलाई हराएका हुन् । अध्यक्षमा निर्वाचित ढुंगानाले २ सय ८७, पाण्डेले २ सय १८ र जोशीले ६३ मत प्राप्त गरे । कार्यसमितिमा भने मिश्रित परिणाम आएको छ ।