२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोहन्यालका कार्यबाहक अध्यक्षसहित १० जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्षसहित १० जना जनाप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएको छ । आयोगले तत्कालीन उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष पुजादेवी बुढामगरसहित ६ वडाध्यक्ष र तीन गाउँपालिका सदस्यविरुद्ध ५४ लाख १८ हजार ५६८ रुपैयाँ हिनाहिना गरेको आरोपमा मुद्दा चलाएको हो ।