© 2023
केही समयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्य नियामक निकायहरुले कर्मचारीलाई भ्रष्टाचारको अभियोगमा मुद्धा दायर गर्ने गति बढाएपछि कर्मचारी वृत्तमा एक किसिमको त्रास फैलिएको पाइएको छ । तर इमान्दार र अध्ययनशिल कर्मचारीले निराश हुनुपर्ने भने देखिंदैन । टिप्पणी उठान सामान्यतः शाखा अधिकृत तहबाट हुने र त्यस्ता कर्मचारीहरु लोक सेवा आयोगको