• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
निर्वाचनमा किन नागरिकको विवेकको अबमुल्यन ?

कोही पनि व्यक्ति ३२ लक्षणयुक्त हुँदैन । यो असाधारण क्षमता हो । हरेकमा गुण र अवगुण हुन्छ । कुनै न कुनै विषय १९/२० त हुन्छ नै । यो कुरा जगजाहेर छ । तर, पनि मानिस ३२ लक्षण भएकै खोज्छन् । जुन गुण आँफुसँग छैन त्यो अरुमा खोज्ने प्रयास गर्नेको जमात