२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संगीतरत्न तथा मेलोडी किङ बासकोटालाई ‘साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट…

काठमाडौं– संगीतरत्न तथा मेलोडी किङ एबं गीतकार, तथा गायक शम्भूजीत बासकोटालाई ‘साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिने भएको छ । नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको ‘साधना म्यूजिक रिवार्ड–२०८०’ मा बासकोटालाई सम्मान गर्न लागिएको हो । आयोजक सामना म्यूजिक क्रिएसनकी अध्यक्ष सामना शाहले नेपाल संगीत तथा नाट्य