३ असार २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्व कीर्तिमान कायम गर्दै ‘लन्डन म्याराथन–२०२५’

लन्डन । हालसम्मकै धेरै सहभागीले दौड पुरा गरेर विश्व कीर्तिमान कायम गरेको लन्डन म्याराथनमा आगामी वर्ष सन् २०२६ को दौडका लागि यसवर्ष भन्दा बढीले नाम दर्ता गराएका छन् । यस वर्ष निर्धारित ४२ किमी दूरी हालसम्म संसारकै सर्वाधिक ५६ हजार ६४० जनाले पूरा गरेर नयाँ कीर्तिमान बनेको केही दिन नबित्दै