७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लमजुङबाट एमालेका पृथ्वीसुब्बा निर्वाचित ,माओवादी केन्द्रका देव गुरुङ पराजित

काठमाडोैं। लमजुङबाट नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ ३४ हजार ९६९ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । गुरुङले सत्ता गठबन्धनका उम्मेदबार नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराउनु भयो । गुरुङले ३१ हजार ७८१ मत प्राप्त गर्नुभयो ।