७ पुष २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय सभामा थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रिय सभामा थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० पेश भएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० सभा समक्ष पेश गर्न अनुमति दिनुभएको थियो । अध्यक्ष दाहालको अनुमतिसँगै शुक्रवार