७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गुजरात र राजस्थान पहिलो क्वालिफायर खेल्दैः विजेता फाइनलमा पुग्ने, हार्नेलाई…

एजेन्सी । आईपीएल २०२२ को नकआउट चरण आज मंगलबारबाट सुरु हुँदैछ । क्वालिफायर १ मा गुजरात टाइटन्सले राजस्थान रोयल्सको सामना गर्नेछ । खेल नेपाली समयानुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । हार्दिक पाण्ड्याको नेतृत्वमा गुजरातले टी–२० लिगको पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेको थियो । १४ मध्ये १० खेल जितेर २०