© 2023
काठमाडौं । भारत–पाकिस्तान तनावका कारण एक सातादेखि स्थगन गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदैछन् । बीसीसीआईको अघिल्लो शुक्रबार बसेको आकस्मिक बैठकले आईपीएल एक साताका लागि स्थगित गर्ने निर्णय भएको थियो । त्यसअघि बिहीबारको खेल चल्दै गर्दा बीचमै रोकिएको थियो । आईपीएल पुन: सुरु हुँदाको पहिलो खेलमा आज रोयल