२१ कार्तिक २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अज्ञात रोगले मौरी मर्न थालेपछि किसान चिन्तित

हुम्ला। यहाँको सिमकोट गाउँपालिका-७ थाया गाउँमा अज्ञात रोगका कारण मौरी मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन गर्दै आएका किसानले पालेका मौरी अज्ञात रोगका कारण मर्न थालेपछि चिन्तित बनेका हुन् । सिमकोट-७ थाया गाउँमा एक साता अघिदेखि मौरीमा अज्ञात रोग देखिएपछि मौरी मर्न थालेका किसान बताउँछन् । व्यावसायिक पालन गर्दै