२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विप्लवका दाजु ललितपुरबाट पक्राउ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का दाइ जयेन्द्र चन्दलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । उनका दाई जउन्द्रसँगै सो पार्टीका अरु पाँच जना जना कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । ललितपुर प्रहरीले सो समाचारको पुष्टि गरेको छ । गएराति ८ बजेतिर महानगरीय प्रहरी परिसर

सांसद र सिडिओले नै अफवाह फैलाए

काठमाडौँ । नेपालमा कोरोना भाइरसका विषयमा विभिन्न क्षेत्रबाट अफवाह फैलाइएको बताइएका बेला यहाँ सांसद र सिडिओले नै यस्तो अफवाह फैलाएको

कोरोना रोक्न सीमा नाका बन्द, वीरगन्जका व्यापारीमा काेराेना देखिएन (अखबार)

काठमाडाैंः राजधानीबाट प्रकाशित सबैजसाे अखबारले कोरोनाका महामारीविरुद्ध लड्न सरकारले गरेका निर्णयका समाचारलाइ पहिलाे प्राथमिकता दिएर छापेका छन् । सीमा नाका

नेपालमा कोरोना रोक्न चिनियाँ मोडलको तयारी, नेपाल आउन चिनियाँ डाक्टरको…

काठमाडौं । कोरोनाका महामारीविरुद्ध लड्न सरकारले विभिन्न निर्णयहरु गरिरहेको छ । सरकारले आजबाट नेपालसँग सीमा जोडिएका भारत र चीनका सबै

दिल्लीमा सयौँ नेपाली अलपत्र, दूताबास सम्पर्कमा आएन

नयाँदिल्ली । कोरोना भाइरसका कारण नेपालले भारतसँगको सीमा क्षेत्र बन्द गरेपछि कामका लागि दिल्ली पुगेका सयौँ नेपाली अलपत्र परेको खबर

न्युयोर्कको अस्पतालमा एक नेपालीलाई कोरोना पुष्टि

काठमाडौं । न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा रहेका एकजना नेपालीलाई कोरोना संक्रमण पुष्टी भएको छ । एकसाता अगाडि

इटालीको परिस्थितिमा सुधार देखिएन, काेराेनाबाट आइतबार पनि ६५१ जनाको मृत्यु

काठमाडौं युरोपमा प्राणघातक कोरोना भाइरसको सर्वाधिक प्रभाव परेको इटालीमा मृतकको संख्या लगातार बढ्दै गएकाे छ । शनिबार एकै दिन ७९३

पशुपतिनाथ मन्दिरमा एक पटकमा १० जनालाई मात्र प्रवेश

काठमाडाैं पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा एक पटकमा १० जना मात्रै भक्तजनलाई प्रवेश गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयः चीन र भारतसँगको सीमा नाकाहरू एक साता बन्द

काठमाडाैं सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ

काठमाडौँ उपत्यकामा खानेपानी नियमित

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कर्मचारीलाई आवश्यक सेनेटाइजर, मास्कलगायत वस्तु उपलब्ध गराएर खानेपानी नियमितरुपमा उपलब्ध गराउने भएको छ ।

नगरकोटको पर्यटन क्षेत्र कोरोना भाइरस संक्रमणको जोखिम

काठमाडौं । समयमै सडक निर्माणको काम सम्पन्न नहुँदा थलिएको नगरकोटको पर्यटन क्षेत्र कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमका कारण थप मारमा

कञ्चनपुरमा प्रशासनले लगायो अनिश्चितकालीन ‘कर्फ्यू’

कञ्चनपुर । कोरोनाभाइरस संक्रमण भित्रन नदिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाएको छ। प्रशासन कार्यालयले आइतबार राति १२

माथिल्लो तामाकोशीमा परेन कोरोनाको प्रभाव

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) ले विश्वलाई आक्रान्त बनाएपनि माथिल्लो तामाकोशी आयोजना निर्माणमा भने यसको असर देखिएको छैन् । आगामी

राष्ट्रपतिसँग प्रधानमन्त्रीले किन गरे २ घण्टा भेट?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे जानकारी गराएका छन् ।

मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द : आन्तरिक यथावत्

काठमाडौं । कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान

कोरोनाको कहर भोग्दै पोखराको पर्यटन

वासुदेव पौडेल, पोखरा । ढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ«े हिमाल पोखरामा पर्यटकलाई स्वागत गर्न आतुर छ । तर

भारतले बन्द गर्यो यात्रुवाहक रेल

काठमाडौं । भारत सरकारले देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरेको छ। भारत सरकारले मार्च ३१ सम्मका लागि देशभरिको यात्रुवाहक रेल

सरकारी कार्यालयका सबै नियमित सेवा बन्द

काठमाडौं । देशभरिका सरकारी कार्यालयमा नियमित सेवा बन्द भएका छन् । कार्यालयले अत्यावश्यक बाहेकका नियमित सेवा आजबाट चैत्त २१ गतेसम्मका

हात धुनको लागि काठमाडौंका १६ स्थानमा पानी ट्याङकी स्थापना

काठमाण्डौ । विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस रोकथामको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाण्डौ उपत्यकाको बढि भिडभाड हुने

सरकारले यस्ता डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाउने

काठमाडौं । सरकारले सरकारी छात्रवृृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने भएको छ । आइतबार स्वास्थ्यमन्त्री भानभुक्त ढकालले