२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मूल्य निर्धारण नगरिँदा सस्तोमा धान बेच्दै किसान

टीकापुर । कैलालीका किसान आजभोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आपूmलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन् । कैलालीका किसान यस वर्ष न्यून मूल्यमा धान

बागलुङमा धान मासेर सुन्तला र कागती खेती

गलकोट । चार वर्षअघि सम्म लहलह पहेँलपुर धान झुल्ने बागलुङ नगरपालिका–८ सिगानाको पाल्तेखेतमा अहिले हरियाली देख्न सकिन्छ । सिगानाका निर्वतमान

बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

वालिङ । स्याङ्जाको पुतलीबजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा

धानबालीमा समस्या, किसानलाई उत्पादन घट्ने चिन्ता

रामपुर । दुई दशकको समय धानखेतीमा बिताउनुभएका ज्यामबहादुर राना अहिले भने धानबालीबाट सन्तुष्ट हुनुहुन्न । रामपुर नगरपालिका कृषि शाखामा माग

चितवनमा यस वर्ष धान उत्पादन बढ्ने

भरतपुर । चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको

किसानलाई सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन

यस वर्षको निर्यात कोटा तय गर्न भारतद्वारा चिनी ढुवानीमा रोक

मुम्बई/नयाँ दिल्ली । भारतले अक्टोबर २०२३ सम्म चिनी निर्यातमा प्रतिबन्ध एक वर्ष बढाएको छ । विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक

बाढीले क्षति पुर्योएको धान भित्र्याउन राजापुर किसानलाई धान भित्र्याउन चटारो

गत वर्ष पनि धान काट्ने बेला कात्तिक २ गते आएको बढीले ठूलो क्षति पु-यायो । क्षतिको विवरण लिएर गए पनि

बङ्गुरपालक किसानलाई बजारको अभाव

कञ्चनपुर । कञ्चनपुरका बङ्गुरपालक किसानलाई बजारको अभाव भएको छ । बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था

न देउसी न भैलो, अलैँची घर भित्र्याउनै चटारो

फक्ताङलुङ गाउँपालिका अलैँची किसानलाई देउसी भैलोमा नाचगान गरेर बस्ने समय छैन । चोकचोकमा देउसी र भैलो घन्किए पनि अलैँची किसानलाई

काठमाडौँ उपत्यकामा तिहारको लागि ७५ करोडभन्दा बढीको फलफूल आयात

तिहारको लागि रु १० करोडको कास्मिरबाट चकलेटी स्याउ भित्रियो । त्यस्तै, चिनियाँ स्याउ २० करोड रुपैयाँको आएको छ । यसरी

कैलालीका किसानलाई धान भित्र्याउन भ्याईनभ्याई

टीकापुर । तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा

फूल व्यवसायीलाई भ्याइनभ्याइ

फूलबेदकोट । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरकी सङ्गीता धामीलाई सयपत्री फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ । सङ्गीताको फूलबारीमा

सयपत्री प्रतिथुङ्गा रु चारमा बिक्री

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गर्नुभयो । तिहारका समयमा

चाडबाडमा अलैँची टिप्न व्यस्त किसानलाई उचित मूल्यको चिन्ता

बागलुङ । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि

भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ–(तस्बिर-भिडीयोसहित)

भक्तपुर । भक्तपुर भेलुखेलमा तिहारअगाडि नै भकारीमा धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका

जावलाखेलमा गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी

पछिल्लो समय व्यावसायिक रूपमा फूल खेती गर्नेको सङ्ख्या पनि बढेको छ । नेपालमा नै पुष्प व्यवसायको व्यवसायीक उत्पादन बढ्दै गएकाले

फूलको मौसमः घरआँगनकै फूलबाट थैली भर्दै गृहिणी

महोत्तरी । दीपावली पर्व सर्वसाधारण गृहिणीलाई आफैँले नसोचेको आर्जनको अवसर बन्दैछ । घरआँगनमा शोभाका लागि लगाइएका फूलका बोटबाटै महोत्तरीका सर्वसाधारण

खेतबारीमा हालिदैन प्राङ्गारिक मल, भकारी अट्ने फल्दैन अन्न

गलेश्वर । यस वर्षको ४२औँ विश्व खाद्य दिवस ‘उत्पादन, पोषण र वातावरणमा सुधारः सुखी जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रमका

‘पाल्पाका किसानलाई फड्के कीराको समस्याले सधैँ पिरोल्छ’

रामपुर । रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर