• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

बसन्त लामा र नारायणदत्त पौडेल एआईजीमा बढुवा



काठमाडौँ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी) बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार उनीहरुको बढुवाको निर्णय गरेको हो ।

गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले गते पौडेललाई गत वैशाख २१ गते डिआईजी पौडेललाई र २३ गते डिआईजी लामालाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।