११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढी उपमहानगरपालिका स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोब्बर मतले अगाडी



अ+ अ-

काठमाडौं । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम रहेको छ । कूल मतदाता ६२ हजार मत मध्ये ३३६५२ मत गणना हुदासम्मको स्वतन्त्र उम्मेदवार गोपाल हमालले १५७२८ मत प्राप्त गर्नुभएको छ ।

यसै गरी नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर ओडले ७५९६ मत प्राप्त गर्नुभएको छ । यसै गरी नेकपा एमालेका रणबहादुर चन्द ३५१३ले मत प्राप्त गर्नुभएको छ ।