२३ भाद्र २०८३, मंगलवार
,
Latest
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून राष्ट्रपति पौडेलले पशुपतिनाथमा विशेष संकल्प पूजा गर्ने दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्स फिल्म फेस्टिभल : रातो कार्पेटमा रातै पहिरनमा वाक गरिन् सुरक्षा पन्त



अ+ अ-

अभिनेत्री सुरक्षा पन्त फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी छन् ।

नेपालमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी भएकी अभिनेत्री पन्त बुधबार कान्स फिल्म फेस्टिभलको रातो कार्पेटमा रातै पहिरन लगाएर वाक गरेकी छन् ।

यही मे १७ देखि २८ तारिखसम्म आयोजना गरिएको कान्स फिल्म फेस्टिभलको रातो कार्पेटमा वाक गर्ने उनी नेपालकै पहिलो कलाकार बनेकी छन् । यसअघि कान्समा नेपालकी अभिनेत्री प्रियंका कार्की पनि सहभागी भएकी थिइन् ।