२० आश्विन २०८१, आईतवार
,
Latest
पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली प्रकोपका एक साता पछि नेपाल टेलिकमको सन्देश , न प्रकोपलाई न पर्वलाई प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटको नरहरिनाथ अध्यक्षमा कांग्रेसका विष्ट विजयी



अ+ अ-

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र विष्ट निर्वाचित भएका छन् । उनी २६३६ मतसहित विजय भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका धीरबहादुर विष्टले २४२५ मत ल्याए ।

यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका कमलकुमार शाह निर्वाचित भएका छन् । उनले २९१७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीता रावलले २२८३ मत ल्याएर पराजित भइन् ।