११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा कांग्रेस विजयी



अ+ अ-

धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा मेघनाथ रिजाल र उपाध्यक्षमा सीतामाया गुरुङ निर्वाचित भएका हुन् ।

रिजाल दुई हजार ५ सय ४२ मतसहित विजयी बन्दा उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी उर्मिला तामाङ गुरुङले १ हजार ६ सय ८३ मत प्राप्त गरिन् ।

त्यस्तै, उपाध्यक्षमा गुरुङले २ हजार ७ सय ८६ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी विनाकुमारी मम्बा तामाङले १ हजार ६ सय ३३ मत प्राप्त गरिन् ।