११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमेश खरेलको सुशासन पार्टीले जित्यो पर्सामा वडाध्यक्ष



फाइल फोटो
अ+ अ-

काठमाडौँ । पर्साको पोखरिया नगरपालिकाको वडा नं ९ को वडाध्यक्षमा सुशासन पार्टीले विजय हासिल गरेको छ । सुशानस पार्टी पूर्व डीआईजी रमेश खरेलले नेतृत्व गरेको दल हो ।

सुशासन पार्टीका नौसाद आलम ८७७ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबाुबुप्रसाद चौहानले ६७८ र नेकपा (एमाले) का रामेश्वर महतो चाईले ५०८ मत प्राप्त गरेका छन् ।

सो नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका सुशासन पार्टीका शंकर राउत अहिर दुई हजार २१६ मतसहित दोस्रो स्थानमा रहेका छन् । उनीभन्दा अघि एमालेका प्रदुमनप्रसाद चौहानको दुई हजार ९५७ मत रहेको छ ।